निरंजलीलाइ ‘ज्यानै दिन्छु’ भन्दै हेरुका (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : गायक बिरेन्द्र गुरुङको स्वरमा रहेको ‘ज्यानै दिन्छु’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । गोपाल गोलेको शब्द रचना रहेको गीतमा संगीत गायक स्वयम् बिरेन्द्र कै रहेको छ । हेरुका लामा र निरंजली लामा लाइ फिचर्ड गरिएको भिडियोमा टिपिकल भेषभुषा प्रयोग गरिएको छ । अजय रेग्मिले छायांकन गरेको भिडियोलाइ मनोज कार्कीले सम्पादन गरेका हुन्। भिडियोलाइ दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.