किशोर थापा


किशोर थापा

जन्म मिति – २०३९-७-२३
जन्म स्थान – बकरंग २, गोर्खा
बुबा – मिन ब. थापा
आमा – मधु मालती थापा
हालको ठेगाना – कमलपोखरी काठमान्डौं
संगीत आरम्भ -२०५६
गुरु -दिप तुलाधर
पेशा – रेकर्डिस्ट
उंहाले गर्नृभएका उत्कृष्ट गीतहरु – एल्बम आफ्नो मन लुकीछीपी, त्रिलोक राना एल्बम समय, प्रमोद खरेल एल्बम सेन्टिमेन्टस, शशी रावल चाहाना सकियो, एल्बम किरण २ बल गरेर त्यो मन, दिप श्रेष्ठको एल्बम यात्रा १ र २, दिपक लिम्बु मैले माया गर्न जानिन, मिङ्गमा शेर्पा, नमुना बनाइदियौ, चलचित्र नैना रेशम, ढल्क्यो ढल्क्यो,चलचित्र नाइ न भन्नु ल, अन्दाज सिम्पल सिम्पल इत्यादी
२०६३ साल वाट ए वान म्युजिसीयन स्टुडियो सन्चालन गरिरहनु भएको छ ।