दिपक लिम्बुको ‘त्यो तिम्रो तस्बिर’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ :गायक दिपक लिम्बुको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । खगेन्द्र ढकाल ‘बिबस’को शब्द रचनामा मिलन तिमल्सिनाको संगीत रहेको ‘त्यो तिम्रो तस्बिर’ बोलको गीतको भिडियो यु ट्युब मार्फत सार्बजनिक गरिएको हो । रामेश्वर जिरेलले छायांकन गरेको भिडियोला तुलसी बासकोटाले सम्पादन गरेका हुन्। दर्जनौ भिडियो निर्देशन गरि सकेका निर्देशक निरपतेन्द्रध्वज राणाले निर्देशन गरेको भिडियोमा कपिल बुढाथोकी,बिना मोक्तान,राजु श्रेष्ठ,अम्बिका थापा फिचर्ड छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.