सुमनको ‘ढुकढुकी’ मा जेबिका र महेश (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक सुमन केसी र गीतकार अम्बिका गुरुङको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । केहि समय अगाडी सार्वजनिक भएको ‘मखमली चोली’बोलको गीतबाट निकै राम्रो प्रतिक्रिया बटुलेका सुमनको ‘ढुकढुकी’ बोलको गीत यु ट्युब मार्फत सार्बजनिक गरिएको हो

सार्वजनिक भिडियोलाई नेपालको विभिन्न रमणीय ठाउँहरुमा छायांकन गरिएको छ । गीतमा सुमन केसीको स्वर,अम्बिका गुरुङको शब्द, पुरुषोतम सुबेदीको संगीत तथा प्रनिन्द्र राईको एरेन्ज रहेको छ । निशान कास्यापको निर्देशन, जेबिका कार्की र महेश खड्काको अभिनय र बिकाश दाहालको सम्पादन रहेको गीतलाई उत्सब दाहालले छायांकन गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.