शिल्पाको हेराइमा दुर्गेश घायल भएपछि (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक कर्णराज गिरिको ‘त्यही केटीले’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । ‘ह्याङ बनायौ’, ‘भाइरल भयो रे’, ‘फर्क परदेशी’, ‘देश रोइरहेको छ’, मेरी आमा’ जस्ता गीत सार्बजनिक गरि सकेका गिरिको ‘त्यही केटीले’ बोलको गीतको भिडियोमा शिल्पा पोखरेल र दुर्गेश थापाको अभिनय रहेको छ । ‘तिम्रो आँखा गाजलु तिम्रो हेराई लजालु’ भन्दै दुर्गेशले सिल्पाको सुन्दरताको बयान गरेका छन् । गीतमा शब्द जीवन बिसीले लेखेका हुन् भने गायक कर्णराज गिरिले आँफै संगित भरेका छन् । क्रान्ती केसीले भिडियोको निर्देशन तथा सम्पादन गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.