प्रीतीको भजन गीतमा आग्या र हृतिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ : लामो समयको अन्तरालपछि गायिका /रचनाकार प्रीती प्रधानको नयाँ भजन आधुनिक गीतको म्युजिक भिडियो सार्बजनिक गरिएको छ । भजनलाई आधुनिक शैलीमा म्युजिक भिडियो बनाइएको यस भिडियोमा कलाकारद्वय आग्या र हृतिकको अभिनय हेर्न पाइन्छ भने भजनलाई सीता सुवेदीले कलम कोर्नु भएको छ ।

अमृत सुनुवारको छांयाकन तथा निर्देशन रहेको यस भिडियोका सम्पादक माधब बेल्बासे हुन । आधुनिक र विभिन्न प्रकारको गित संगित ल्याउने तयारीमा रहेकी गायिका प्रीती प्रधानको यो भिडियो लाइ हाइलाइट्स नेपालको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.