मनित गुरुङको ‘पानी है पर्यो’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ : गायक मनित गुरुङको स्वरमा रहेको ‘पानी है पर्यो’ बोलको गीत भिडियो सार्बजनिक गरिएको छ । राजेन्द्र तामांङको शब्द तथा संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । युबराज वाइबाले निर्देशन गरेको भिडियोमा क्रिस्टिना थापा र जेडी तमुलाइ फिचर्ड गरिएको छ । उत्सब दाहालले छायांकन गरेको भिडियोलाइ निशान घिमिरेले सम्पादन गरेका छन् । एउटी मायालु प्रति समर्पित गीतको भिडियो एसियन म्युजिकको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.