दुर्गाले ल्याइन् ‘काली काली’ भिडियो


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका दुर्गा साउदले ‘कालीकाली’ गीतको भिडियो सार्बजनिक गरेकी छिन्। काठमाडौंमा शुक्रबार अायोजित कार्यक्रममा नेकपाका नेता शेरबहादुर तामाङ र सांसद उषाकला राईले गीतको भिडियो सार्वजनिक गरेका छन्। गीतको भिडियो सार्वजनिक गर्दै पूर्वमन्त्री तामाङ्ले गीतमा पूर्वदेखि पश्चिमसम्मको मौलिकपनलाई उतारिएको बताए । उनले गीत उत्कृष्ट हुने विश्वाससमेत व्यक्त गरे ।

मोडर्न स्टार टिभीको प्रस्तुतिमा रहेको गीतमा गायिका साउदकै शब्द र संगीत रहेको छ। अावाजमा उनलाई सघाएका छन्,सुशील सिलवालले। म्युजिक भिडियो गौरव गिरीले निर्देशन गरेका हुन्। भिडियो उत्तम हुमागाँईले छायांकन गरेका हुन्। गीतको भिडियोमा मोडल माला लिम्बु र ईश्वर मल्लको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.