रिमा बिस्वकर्मा देउसी भैलो खेल्न आग्रह गर्दै (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

हिन्दुहरुको महान चाड तिहारलाइ सांगीतिक पर्वको रुपमा पनि लिने गरिन्छ । तिहारमा देउसी भैलो खेल्ने परम्परा बर्षौं देखि चल्दै आइ रहेको छ । तिहारको बेलामा देउसी भाइले गीत हरु बन्ने थुप्रै बन्ने गर्दछन प्रेक्ष्या लम्साल र सचिन राइको स्वरमा रहेको ‘तिहार सम्झी’ बोलको देउसी भैलो गीत सार्बजनिक गरिएको छ । समन अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियो पनि समन अधिकारीले नै निर्देशन गरेका हुन् । रिमा बिस्वकर्मालाइ फिचर्ड गरिएको भिडियोलाइ भुपेन्द्रले छायांकन गरेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् ।