सेलीब्रेटी नेपाल फागुन ८ गते-नायिका निता ढुंगानालाई मातृशोक परेको छ । उनको आमाको आज बिहान हेटौडामा निधन भएको हो । लामो समयदेखि दमको रोगले पिडित आमाको निधन भएपछि निता चलचित्र दबाब को छायांकन छोडेर घर पुगेकी छिन् । निता घर पुगेपनि उनका पिता भने बन्दका कारण काठमाण्डौबाट हेटौडा जान पाएका छैनन् । नायिका निता ढुंगाना र उनको परिवार प्रति सेलीब्रेटी नेपाल परिवारको तर्फा बाट हार्दिक समबेदना ।
सम्बधित पोस्टहरु
‘अक्षरा’को टिजरमा पारिवारिक हिंसाको पीडा, न्यान्सीको संवाद चर्चामा
काठमाडौं । विनयराज पौडेलको निर्देशनमा निर्माण भएको नेपाली फिल्म ‘अक्षरा’को टिजर सार्वजनिक भएको छ। निर्माण टोलीले सोमबार युट्युब च्यानल ‘मुभिज डिजिटेनमेन्ट’मार्फत २ मिनेट २ सेकेन्ड लामो टिजर सार्वजनिक गरेको हो। सार्वजनिक टिजरमा...
‘कुस्ती’पछि धिरज मगर नयाँ फिल्ममा, फस्टलुकको सुटिङसमेत सकियो
काठमाडौं। ‘इन्टु मिन्टू लन्डनमा’मार्फत नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका अभिनेता धिरज मगर पहिलो फिल्मबाटै दर्शकमाझ लोकप्रिय बन्न सफल भए। आकर्षक उचाइ, कोरियन लुक्स र शालीन व्यवहारका कारण उनले छोटो समयमै ठूलो फ्यान फलोइङ बनाउन...
‘झिंगे दाउ २’को टिजरलाई १० लाख भ्यूज, केकी–आँचलको झगडा चर्चामा
काठमाडौं । चार दिनअघि सार्वजनिक भएको फिल्म ‘झिंगे दाउ २’को टिजर सामाजिक सञ्जालमा आक्रामक रूपमा फैलिएको छ । टिजरले युट्युबमा मात्र १० लाख भ्यूज पाएको छ । दर्शकको उत्साहजनक प्रतिक्रियासँगै टिजरले लोभलाग्दो भ्यूज पाएको हो । यता...
घरेलु हिंसा र नारी संवेदनाको कथा बोकेको ‘अक्षरा’को टिजर रिलिज
काठमाडौँ । विनयराज पौडेलको निर्देशनमा निर्माण भएको फिल्म ‘अक्षरा’ को टिजर सार्वजनिक गरिएको छ। निर्माण टोलीले सोमबार युट्युब च्यानल मुभिज डिजिटेनमेन्ट मार्फत २ मिनेट २ सेकेन्ड लामो टिजर रिलिज गरेको हो। सार्वजनिक टिजरमा धनाढ्य...
डबिङमा व्यस्त समिर भट्ट, ‘१२ गाउँ २’को काम तीव्र
काठमाडौं । समिर भट्टको मुख्य भूमिका रहेको फिल्म ‘१२ गाउँ २’को डबिङ भइरहेको छ । काठमाडौंस्थित ग्लोबल रिल मोसन पिक्चर्समा आइतबार अभिनेता समिर भट्टले फिल्मको स्वराङ्कन गरेका हुन् । निर्देशक विराज भट्टले समिरसहित अनुपविक्रम शाही...
‘महाराजधिराज’का लागि पुष्प खड्काको गजबको ट्रान्सफर्मेसन, सार्वजनिक भयो सिक्स प्याक बडी
काठमाडौं । चलचित्र ‘महाराजधिराज’का मुख्य कलाकार पुष्प खड्काको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक भएको छ । चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले सामाजिक सञ्जालमार्फत पुष्पको नयाँ लुक सार्वजनिक गरेका हुन् । विराजले...



