शिबको ‘अलि अलि’ मा राहुल र अलिशाको नृत्य (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक शिब परियारको स्वरमा रहेको नयाँ गीत म्युजिक भिडियो सार्बजनिक गरिएको छ। अलि अलि बोलको सार्बजनिक गीतमा इन्द्र नारायण चोंग्वांग लिम्बु शब्द तथा गायक परियारकै संगीत रहेको छ । पवन सुस्लिङ्गले छायांकन तथा सम्पादन गरेको भिडियोमा राहुल शाह र अलिशा शर्मालाई फिचर गरिएको छ । राहुल शाहले निर्देशन गरेको भिडियो डान्सिङ्ग प्यार्टनमा बनेको छ ।