लेखनाथको मार्मिक गीत ‘बाँचे घर आम्ला’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक लेखनाथ आचार्यको स्वरमा रहेको मार्मिक गीत ‘बाँचे घर आम्ला’ को भिडियो सार्बजनिक गरिएको छ । कुशल बेलबासेको शब्द तथा संगीतमा बनेको गीतमा परदेशमा रहेको व्यक्तिको पिडालाइ प्रस्तुत गरिएको छ । बिनोद बाजुरालीले संगीत संयोजन गरेको गीतको भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले छायांकन गरेको भिडियोमा बिष्णु शर्माको सम्पादन रहेको छ । भिडियोमा सुरबीर पण्डित,रमा थपलिया,कुशल बेलबासे,प्रत्यूष भट्ट र प्रशंशा भट्टको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.