रुपेश डंगोलको ‘जब देखि देखें मैले तिमिलाइ’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक रुपेश डंगोलको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ ‘जब देखि देखें मैले तिमिलाइ’ बोलको गीतमा रुपेश डंगोलको संगीत रहेको छ भने शब्द अनिल र सुनिल महर्जनको रहेको छ बसन्त महर्जनले छायाँकन गरेको भिडियोलाइ बिबेक बिकले सम्पादन गरेका छन् भने राजिब के श्रेष्ठले निर्देशन गरेका हुन् भुपेन बज्राचार्यको सांगेत संयोजन रहेको गीत व्हाइट पिगन इन्टरटेनमेन्टको अफिसियल च्यानल मार्फत सार्बजनिक गरिएको हो ।

Copyright © 2012 - 2026 | All Right Reserved.