लक्ष्मीको ‘सोह्र बर्षे जवानीमा’ सार्वजनिक


सेलिब्रेटी नेपाल
काठमाडौँ ।

गायिका लक्ष्मी पुरी प्रधानको नयाँ भिडियो ‘सोह्र बर्षे जवानीमा’ सार्वजनिक गरिएको छ । बिना माझीको शब्द रचना रहेको गीतमा संगीत तथा एरेन्ज बुद्ध स्याङबा’को रहेको छ । सार्बजनिक भिडियोको निर्देशन मदन खड्काले गरेका हुन् भने छायांकन जीवन पराजुलीको र भिडियो सम्पादन बिश्वास भण्डारीको रहेको छ । सार्बजनिक भिडियोले टिनेजका केटा केटीहरुको ध्यान तान्न खोजेको छ ।

भिडियोमा बिना, मेरुना, सम्झना,बज्र ,मनोज र शिवदासको अभिनय रहेको छ । उक्त गीतको भिडियोलाइ पी एण्ड पी मिडियाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.