किसिङ् हिरो राजेशपायल राई



सेलिब्रेटी नेपाल फागुन  ७ गते-गायकलाई पनि नायक हुने रहरको लहर देखिन थाल्यो कलिउडमा। नायकसम्म ठीकै छ, हुँदाहुँदा चलचित्रमा गरमागरम ‘किस सिन’ पो दिन थालेका छन्। नपत्याए, गायक राजेशपायल राईलाई चलचित्र किन किन मा हेर्नुहोला। भर्खरै सेन्सरबाट एडल्ट सर्टिफिकेट पाएर उम्केको फिल्म किन किनमा राईको एउटी कलाकारसँग पाँच सेकेन्डको गरमागरम किस सिन छ।हालै रिलिज भयको चलचित्र सी माला उनि भिलेन को रुपमा देखियका थिय । अभिनयमा रस बसाउन थालेका गायकहरूको भीडमा उम्रेका राजेशपायलले पनि कुनै चलचित्रमा भिलेन, कुनैमा किसिङ् हिरोको इमेज बनाउन थालेपछि उनको गायन करिअर कता बरालिएला ?

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.