कृष्ण भक्तको ‘सुन पियारी’ सार्बजनिक


सेलिब्रेटी नेपाल
काठमाडौँ ।


बुधबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी गिती एल्वम ‘सुन पियारी’ मा समाबेस गरिएको शिर्ष गित सुन पियारीको भिडियो सार्बजनिक गरिएको छ । नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकास अधिकारीको प्रमुख आतीत्थ्यता र गितकार तथा डिजाईनर सुन्दर श्रेष्ठको विषेश आतित्थ्यमा यो गितको भिडियो सार्बजनिक गरीएको हो ।

सार्बजनिक गितमा आषा राईको शब्द र कृष्णभक्त राईको स्वर तथा संगीत रहेको छ । माधवराज खरेलको निर्देशनमा बनेको यो गितको भिडियोमा राजन थापाको सम्पादन,रेशम दर्लामीको छायांकन रहेको छ, भने समिर लामा,बिन्दु कोईराला,रबि ढुंगेल र अस्मिरा लामाले अभिनय गरेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.