बर्बाद भयकी जिया चैत्रमा आउने भइन



सेलीब्रेटी नेपाल फागुन ६ गते-जिया केसी, गणेश गिरी, जिके शर्मा लगायतका कलाकारको अभिनय रहेको चलचित्र ‘बर्बाद’ चैत्र २३ गतेबाट देशभर प्रदर्शनमा आउने  भएको छ । चलचित्रले धनाढ्य व्यापारी र उसको श्रीमतीमा उत्पन्न भएको सेक्सको छटपटीलाई देखाउन खोजेको छ । चलचित्रको प्रचारप्रसारका लागि तयार भएको पोष्टरमा जियाको उत्तेजक तस्बिरलाई समावेश गरिएको छ ।चलचित्र ‘एटीएम’ मा उत्तेजक दृश्य दिएर एकाएक चर्चामा आएकी नायिका जिया केसीले बर्बादमा पनि यस्तै खालका दृश्य दिएकी छिन् । चलचित्रमा उनको बेडसिन, स्विमिङ पुलको उत्तेजक नृत्य हेर्न सकिन्छ ।
जिया के सी फोटो ग्यालरी हेर्न फोटोमा क्लिक गर्नुस

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.