रबिना वादीको पहिलो अफिसियल भिडियो तड्पी तड्पी सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

भगवान पनि कती निर्दयी रहेछन? रबिना वादीको सहनै नसक्ने पिडा: श्रीमानले छोडे, १२ बर्ष मै बलात्कार भयो तर कहिले हार मानिनन न्याय माग्दै काठमाडौं आइ पुगेकी रबिना बादी सांगीतिक दुनियामा संघर्ष गर्दै पहिलो अफिसियल भिडियो ” तिमीलाई तड्पी तड्पी ” सार्वजनिक भएको छ।

रबिना बादीको पहिलो अफिसियल भिडियोमा रबिना आफैले पहिले पटक अभिनय समेत गरेको छिन । जीबन लुइँटेलको शब्दमा सजियको गीतमा , संगीत बिनोद बि सीले भरेका छन् भिडियोमा वादीको साथमा संगीतकार बिनोद र निरुताको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.