अनुराग र बबिताको मायामा कसले ढाँट्यो (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायिका साहिमा श्रेष्ठ र गायक सन्तोस बश्यालको आवाजमा रहेको कसले ढाँट्यो बोलको गीत भिडियो सार्बजनिक गरिएको छ निर्देशक बिभोर पोखरेलको निर्देशन रहेको भिडियोमा अनुराग ठकुरी र मोडल तथा डान्सर बबिता श्रेष्ठलाई फिचर गरिएको छ ।

दिपक शर्माको शब्द ,संगीतमा रहेको गीतको भिडियोमा करिब ५ दर्जन कोरस सहित फिचर भएको गीत नेक्सन डान्स एकेडेमिको रहेको छ । सुप्रिम पराजुलीले सम्पादन गरेको भिडियोमा अनिल के मानन्धरको सिनेमाटोग्राफी रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.