नबिन र सरलाको ‘चस्मावाला’ सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक नबिन कार्की र सरला राइको स्वरमा रहेको ‘चस्मावाला’ बोलको गीतको भिडियो सार्बजनिक गरिएको छ । राजु बस्नेतको शब्द रहेको गीतमा नबिन कार्कीको संगीत रहेको छ । एलेन मगरले छायांकन गरेको भिडियोमा अस्मिता राई र बासुदेब कार्कीको अभिनय रहेको छ । एकान्त मगरले निर्देशन तथा सम्पादन गरेको भिडियो लाइ बासुदेब कार्कीले निर्माण गरेका हुन् । सार्बजनिक लोकपप गीत लाइ ह्वाइट पिगन मिडियाको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो । यस अघि नाबिनको स्वरमा थुप्रै गीतहरु सार्बजनिक भई सकेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.