क्षितिजको डान्सिङ्ग नम्बर ‘माखे साङ्ग्लो’ सार्बजनिक(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक क्षितिज सापकोटाको स्वरमा रहेको डान्सिङ्ग नम्बर ‘माखे साङ्ग्लो’ भिडियो सार्बजनिक गरिएको छ । गायक स्वयम् क्षितिजको शब्द तथा संगीत रहेको गीतको भिडियोलाइ रबिन्द्र बरालले निर्देशन गरेका हुन् । रबिन्द्र बरालले छायांकन गरेको भिडियोलाइ प्रदिप दाहालले सम्पादन गरेका हुन् । भिडियोमा नग्मा,मिलन,पुष्प र बसन्त लाइ फिचर गरिएको छ । निर्देशक बराल डान्सिङ्ग नम्बरको गीतलाइ रमाइलो भिडियो बनाउन सफल भएका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.