आइसल्याण्डमा खिचिएको भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

आइसल्याण्डमा खिचिएको भिडियो सार्बजनिक गरिएको छ आइसल्याण्डमा पहिलो पटक खिचिएको नेपाली म्युजीक भिडीयोमा त्यहाँका सुन्दर दृश्यलाई आकर्षक तरिकाले कैद गरिएको छ । उक्त स्थानमा बलिउड चलचित्र दिलवालेको एक गीत ‘गेरुवा’ खिचिएको थियो । जुन गीतमा विजय घिमिरे (भिजे) र जनक राईको स्वर सुन्न सकिन्छ । भने गीतमा शब्द र संगीत गायक भिजेकै रहेको छ ।

लामो समय देखि लन्डनमा बस्दै आएका भिजे लामो समय देखि गीत संगीतमा सक्रिय छन् । गीत लेखन निर्देशन र संगीत गर्दै आइरहेका उनि कभर गीतहरु बाट बिशेस लोकप्रिय भएका हुन् ।

जनक राईले नै निर्देशन गरेको म्युजीक भिडीयोमा ड्रोन अपरेटरको रुपमा अर्तुर पलाता र योसेफ बिवाल्डले काम गरेका छन । भिडीयोलाई डाइमण्ड स्टुडीयोले तयार पारेको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.