भ्यालेन्टाइन गिफ्ट अंबानीले दिय ४०० करोड,शिल्पाले पाइन ३करोडको हिराको औंठी



७ फेब्रुवरी बाट भ्यालेन्टाइन वीक शुरू भई सकेको छ । १४ फेब्रुवरी भ्यालेन्टाइन डे हो । बिश्व भर यो दिन प्रेमी हरुको लागि बिशेस दिन हो । यो दिन प्रेमीहरुले आफ्नो खास चाहने व्यक्तिलाई सम्झना लायक उपहार दिने गर्दछन् । भारतका नामुद ब्यापारी अनिल अंबानीले आफ्नी पत्नी टीनाको ४०० करोडको जहाज गिफ्ट दियका छन् अर्का ठुला कारोबारी राज कुंद्राले आफ्नी पत्नी शिल्पा को ३ करोडको हिराको औंठी उपहार दियका छन् ।