महेश र सन्ध्याको आवाजमा ‘भिज्यो तिम्रो रातो पछ्यौरी’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक महेश मुखिया सुनुवार र गायिका सन्ध्या सुनुवारको आवाजमा पुरानो सुमधुर गीत रि रेकर्ड गरेर नयाँ भिडियो सार्बजनिक गरिएको छ । पाण्डव सुनुवार शिब बस्नेत र बासुदेब मुनालको आवाजमा रहेको गीतलाइ महेशले पुन रेकर्ड गरेर सार्बजनिक गरेका हुन् । अमृत सुनुवारले छायांकन र निर्देशन गरेको भिडियोमा नीराजन र एलिसा लाइ फिचर गरिएको छ । ब्रिस्मान सुनुवारको कोरियोग्राफी रहेको भिडियो लाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।एल.बि.सुब्बा र सम्झना सुब्बाको निर्माण रहेको भिडियोलाई टिपिकल र सुन्दर बनाईएको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.