‘डाइनिङ टेबल सेक्स’ प्रियंकाको गफ मात्रै


सेलीब्रेटी नेपाल माघ २४ गते-‘डाइनिङ टेबुल सेक्स’ को रोमाञ्चकारी अनुभव समेत सुनाएर चर्चित भएकी नायिका प्रियंका कार्कीको अभिनयबाट नेपाली सिने दर्शक सन्तुष्ट भएनन् । उनको अभिनय रहेको चलचित्र थ्री लभर्स र कलिउड एकपछि अर्को डुवानमा परे । आफ्नो ‘करिअर’को निर्णायक हुनपुगेको चलचित्र थ्री लभर्स र कलिउड एकपछि अर्को डुवानमा परेपछि नायिका प्रियंका कार्कीबाट तातिने आशा गरिएको नेपाली फिल्म बजार सेलाउन थालेको छ ।
मिस टिन २००५ रहेकी उनी ‘नेपाली फिल्ममा जम्नकै लागि’ श्रीमान अमेरिकामा छाडेर नेपाल फर्केकी थिइन् । तर, ‘डाइनिङ टेबुल सेक्स’ को रोमाञ्चकारी अनुभव समेत सुनाएर चर्चित भएकी प्रियंकाको अभिनयबाट नेपाली सिने दर्शक सन्तुष्ट भएनन् । अब प्रियंकाले उत्तेजक तस्वीर र त्यस्तै गफको सहारा लिन्छिन् कि अभिनय तिखार्छिन्, उनको ‘करिअर’ त्यसैमा निर्भर देखिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.