क्याम्पस पढ्न जाँदा आँखा जुधाउने गायिका राधिका हमाल (भिडियो कुराकानी)


सेलिब्रेटी नेपाल काठमाडौँ
ढलक ढलक ढल्क्यो जवानी,क्यामपस पढ्न आउनि जस्ता गीत मार्फत चर्चित बनेको लोक गायिका राधिका हमाल लोक दोहोरि गीत प्रतिष्ठानको सचिब समेत छिन । एक छोरीकी आमा हमालले ५० भन्दा बढी पटक बिदेशमा सांगीतिक प्रस्तुति दीइ सकेकी छिन। उनै गायिका राधिका हमाल संगको रमाइलो कुराकानी हेर्नुहोस भिडियो