न्यूड भिडियो लीक गरेको सजाय, शर्लिन कामसूत्र ३ डी बाट निस्कासित



आफ्नो  अपकमिंग मुभी ‘कामसूत्र ३ डी’को न्यूड भिडियो शेयर गरेको कारण शर्लिन चोपड़ा मुश्किलमा परेकी छिन् । उनलाई निर्देशकले फिल्मबाट निकाल्ने बतायका छन् । निर्देशकले शर्लिन चोपडाको फिल्म बाट हटायर हलीवुड एक्ट्रेस ईवा लोंगोरिया वा मिला कुनिसको फिल्ममा अनुबन्ध गर्ने सोच बनाई रहेका छन् । निर्देशक रूपेश पलले भने ‘दुख यस कुरामा भयोकि शर्लिनले सोध पुछ नगरी फोटोशूटको भिडियो क्लिप यूट्यूबमा आफ्नो एकाउन्टमा  अपडेट गरिदिइन’। यो कुराले शर्लिन एक दमै अप सेट भयकि छिन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.