हावा संगै गणेश र एनिको रोमान्स (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक तथा संगीतकार डीपी निरेसाको अर्काे उत्कृष्ट गीत ‘हावासँगै उडिरहे..’ सार्वजनिक भएको छ । गीत युट्युव मार्फत आकर्षक भिडियो सहित सार्वजनिक भएको छ । रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोमा गणेश अधिकारी र एनी कुबरले मोडलिङ् गरेका छन् । नृत्य थिममा तयार पारिएको भिडियो आकर्षक लोकेसनमा छायाँकन भएको छ ।

सांगीतिक क्षेत्रमा करिब दर्जन चर्चित गीत दिएका गायक डीपीको यो शब्द प्राप्ति राको रहेको छ, भने संगीत गायक स्वयम र कुमार पौडेलले भरेका हुन् । भोमन कटुवालको निर्देशन रहेको यो भिडियोमा जनक चौधरीको छायाँकन, अनिल कुमार महर्जनको सम्पादन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.