छुल्ठिम संग तिमीले सुन्यौ भन्दै समिर (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

डेबिड शंकरको आवाजमा रहेको नयाँ भिडियो सार्बजनिक गरिएको छ । फराज अर्पणको शब्द संगीतमा रहेको गीतको भिडियोमा छुल्ठिम गुरुङ संग नव मोडल समिर तामाङले स्क्रिन शेयर गरेका छन् । फराज अर्पणको निर्देशनमा बनेको भिडियो लाइ ज्ञानेन्द्र शर्माले खिचेका हुन् भने फराजले नै सम्पादन गरेका छन् ।

छुल्ठिम संग पहिलो पटक काम गरेका समिर भिडियो राम्रो बनेकोमा उत्साहित छन् । सिनियर कलाकार संग सुरुमा नर्मस रहेका उनि काम गर्दै जाँदा खुलेका थिए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.