प्रेम दिवसको अबसरमा जुनुको साथी सार्बजनिक(भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
प्रेम दिवसको छेको पारेर गायिका जुनु गौतमको स्वरमा रहेको भ्यालेनटाइन स्पेशल गीत ‘साथी’भिडियो सार्बजनिक गरिएको छ । सेलिब्रेटी नेपालको प्रस्तुति रहेको जुनुको साथीमा आफ्नो प्रेमीको प्रशंशा गरिएको छ र भरपुर माया व्यक्त गरिएको छ । त्यसैले भ्यालेनटाइन स्पेशल गीतको रुपमा यहि समयमा सार्बजनिक गरिएको गायिका जुनु बताउछिन । सुमधुर स्वरकी धनि गायिका जुनुको स्वर रहेको गीत साथीमा शब्द तथा संगीत पुष्पन प्रधानको रहेको छ । सुरेश काफ्लेले ड्रोन शट उत्कृस्ट खिचेका छन् । जे.डी.क्रियसनको निर्माणमा बनेको भिडियोलाइ सुरेश काफ्ले र ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन् भने बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । मिलन दाहाल र निशा घिमिरेलाइ फिचर गरिएको भिडियो उत्कृस्ट बनेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.