प्रदिप खड्का भन्छन मेरो बडीगार्ड देखेर ४ जना ढले (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र प्रेमगीत बाट सफल नायकको परिचय बनाउन सफल प्रदिप खड्का अहिलेका चल्तीका कलाकार हुन् । उनि अभिनित चलचित्र प्रेम गीत र प्रेम गीत २ सफल बने पछि उनको डिमाण्ड पनि बढ्न थालेको छ । उनि अभिनित पछिल्लो चलचित्र लिली बिलि प्रदर्शनको तयारीमा रहेको छ । चलचित्रको घोषणा कार्यक्रममा बडीगार्डका साथ उपस्थित प्रदीपको निकै नै चर्चा चलेको थियो यसै चलचित्र लिली बिलिकोको गीत रिलिज कार्यक्रममा बडीगार्ड नदेखे पछि प्रदिप लाई बडीगार्ड खोइ भनेर प्रश्न सोद्दा उनि भन्छन बडीगार्ड देखेर चार जना ढले बास्तबिकता के हो त ? बाँकि हेर्नुस भिडियोमा

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.