अहिले सम्म कसैको प्रस्ताब स्वीकारेकी छैन बेला आए पछि…अमिता (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

प्रविधिको विकास संगै नेपाली कला क्षेत्र पनि फराकिलो बन्दै गइ रहेको छ । पहिले पहिले नेपाल टेलिभिजनमा टेली सिरिएल हेर्नलाई दर्शकहरु कुरेर बस्ने गर्दथे । अहिले प्रविधिको विकासले यु ट्युबका लागि वेब सिरिजहरु बन्ने क्रम बढेको छ । योर स्टाइल च्यानलबाट प्रत्येक हप्ता सार्बजनिक हुने सिरिज व्रोंग टाइमको लोकप्रियता बढ्दो छ । यहि सिरिज मार्फत लोकप्रिय बन्दै गइ रहेकी कलाकार अमिता छन्तेल संग उनका कलाकारिताको बारेमा कुराकानी गरिएको छ । सेलिब्रेटी नेपालको अफ़िसिएल च्यानल मार्फत सार्बजनिक भिडियो अन्तरबार्तामा उनले आफु र आफ्नो कलाकारिताका बारेमा बताएकी छिन।
हेर्नुस भिडियो कुराकानी

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.