सेलिब्रेटी नेपाल काठमाडौँ 

गायिका जुनु गौतमको आवाजमा रहेको मरिलानु के छ र ? बोलको गितको  भिडियो सार्वजनिक  गरिएको  छ । अनिश श्रेष्ठको सङ्गीत र यशु थापाको शब्द, ‘छोड अब सबै कुरा गर पिरती को कुरा मरि लानु के नै छ र रिस राग बन्द गर‘ बोलको गीतको भिडियोको निर्देशन अनिष श्रेष्ठले गरेका हुन भने सुरेन्द्र श्रेष्ठको छायांकनमा रामेश्वर जिरेलले सम्पादन गरेका हुन । भिडियोमा स्वयं गायिका र मोडल सुदिपको अभिनय देख्न सकिन्छ ।



							
							
							
							
							
							