सरोजको निर्देशनमा मेरो मुटु सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक विश्व आर.के.को ‘तिमी मेरो मुटुमा’ भिडियो सार्वजनिक गरिएको छ । विश्वकै शव्द र सङ्गीत रहेको मेरो मुटुमा लाइ सरोज श्रेष्ठले निर्देशन गरेका हुन् भने भिडियोलाई विशाल प्रजापतिले छायाँकन र उज्वल ढकालले सम्पादन गरेका हुन् । शैलेन्द्र प्रधानको एरेन्ज रहेको गीतको भिडियोमा रमेश कार्की र विजया भट्टराईलाइ फिचरिङ गराईएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.