पटुकी ट्रेलर सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
आगामी पुस २१ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र ‘पटुकी’ को ट्रेलर सार्बजनिक गरिएको छ । राम नेपालको निर्देशनमा बनेको चलचित्रमा कलाकारहरु रजनी केसी, दिपिका कंडेल, रोजी श्रेष्ठ, हरि थापा लगायत अन्यको मुख्य अभिनय रहेको छ ।

म्याक्टेन कालुको निर्माणमा बनेको यस चलचित्रका सह-निर्मातामा बिर्जन मिजार र कार्यकारी निर्मातामा शिता मिजार रहेका छन् । राजनराज सिवाकोटीको संगीत, माक्तेन कालुको शब्द, अभिषेक पौडेलको सम्पादन, सानु कुमार महर्जनको द्वन्द, शिव वि.क. को कोरियोग्राफी र लक्ष्मण घिमिरेको छायांकन रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.