रिटिंग रिटिंग नबजाऊ बिनायो बिनायोले मन मेरो छिनायो …पावल चामलिंग


सेलिब्रेटी नेपाल काठमाडौँ
एल.पी जोशी को पुरानो गीत रिटिंग रिटिंग नबजाऊ बिनायो बिनायोले मन मेरो छिनायो …बोलको गीत लाइ रिमिक्स गरेर नयाँ भिडियो समेत बनायर सार्बजनिक गरेका गायक पावल चामलिंग राइ अहिले खुसि छन् उनको गीतको भिडियोलाइ दर्शक श्रोताले मन पराइ रहेका छन् २०६० सालमा नेपाली संगीतमा प्रवेश गरेका गायक तथा संगीतकार पावल चाम्लिङ राईको पहिलो एल्बम आत्मा हो पावल चाम्लिङ राईले हाल सम्म दर्जनौ गीतमा स्वर तथा संगीत दिई सकेका छन् उनै पावलको एल्बम “सान्नानी” को रिटिङ रिटिङ नबजाऊ बिनायो बोलको गीत युट्युबमा ११ लाख भ्यु पुगेको छ । एलिशा राई र यशराजको अभिनय रहेको भिडियो उत्कृस्ट बनेको छ । उक्त गीतलाई ५७ बर्ष पहिले एल.पी. जोशी,मिरा राणा,तारा देवी,गंगा राना लगायत कलाकारले गाएका थिए भने अहिले पावल चाम्लिङ राई र मेलिना राईले गाएका छन । यस गीतको शब्द/संगीत एल.पी. जोशीको रहेको छ भने गायक स्वयमले यसको एरेन्ज गरेका छन ।
गायक पावल चामलिंग राइ संग गरिएको भिडियो कुराकानी

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.