डा. भोला रिजालको मार्मिक गीत बुवा आमाप्रति सर्मपित (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

बुवा आमाप्रति सर्मपित “म छाहारी हु तिम्रो….” बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । डा. भोला रिजालको शव्द रचना वि.पि. वाग्लेको स्वर र संगितमा रहेको यस गितको म्युजिक भिडियोमा टिका पहारी, सरिता गिरी तथा बालकलाकार अनुभव रेग्मीलगायतले अभिनय गरेका छन राजन लामाले छायांकन गरेको भिडियो लाई निर्देशन नविन भट्टले गरेका हुन । साथै यस भिडियोको निमार्ण मिसन इन्टरटेनमेन्ट प्रा.लि. ले गरेको छ ।
काठमाण्डौको पशुपती विकाश क्षेत्र वालुवाटार तथा अनामनगरका विभिन्न स्थानमा सुटिङ गरिएको म्युजिक भिडियो हेर्दा आफनो वुवा आमा र अहिलेको छोराछोरीहरुको विवसता तथा वेवास्ता देख्न सकिन्छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.