मलेसियामा छायांकन गरिएको भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

मलेसियामा छायांकन गरिएको नेपाली पप गीत ‘आफै लाइ सोधी हेर’ को भिडियो सार्बजनिक गरिएको छ । सेलिब्रेटी नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको भिडियो लाइ लामो समय देखि मलेसियमा बस्दै आएका एस.के.शर्माले निर्देशन गरेका हुन् । भिडियोमा अभिनय गर्ने मोडलहरु पनि मलेसियामा बस्दै आएका छन् । प्रताप साम्पंग राइको स्वरमा रहेको गीतमा लालिमा श्रेष्ठको संगीत र सोम याम्फुको शब्द रचना रहेको छ । दिपक राइ,राजन घलान,बसन्ती घिमिरे र सोनी लामाको अभिनय रहेको छ । मोहनले सम्पादन गरेको भिडियो लाइ मलेसियामा सिमित श्रोत र साधनमा तयार परिएको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.