कार्तिक २४ बाट प्रदर्शनमा आउने सकसको पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

कार्तिक २४ गते बाट सार्बजनिक प्रर्दशनमा आउने चलचित्र ‘सकस’ ले आफ्नो प्रचार प्रसार लाइ तिब्रता दिंदै चलचित्रको दुइ वटा पोस्टर सार्बजनिक गरेको छ केहि समय पहिले चलचित्रको गित र ट्रेलर सार्वजनीक गरि सकेको चलचित्रमा यथार्थ घटना लाइ चित्रण गर्न खोजिएको छ।

राजधानीमा मौलाउँदै गएको गुण्डा गर्दीलाई मुख्य विषय बनाए निर्माण गरीएको यस चलचित्रलाई एन.वि मर्हजनले निर्देशन गरेका हुन् । सुन्दर श्रेष्ठ,विल्सन बिक्रम राइ,महिमा सिलवाल,सुष्मा कार्की,रविन्द्र खड्का,श्याम राई लगायत कलाकारको मुख्य भुमिका रहेको यस चलचित्रको लेखन कार्य मौनता श्रेष्ठले गरेका हुन् ।दोभान फिल्म्स प्रा.लि को ब्यानरमा अक्कल शिंह प्रस्तुतकर्ता रहेको सकस का निर्माता सुन्दर श्रेष्ठ हुन्, त्यसै गरी सह निर्माताहरुमा सुवाश भट्टराई र खगेन्द्र डाँगी रहेका छन् । चलचित्रमा हिमाल केसीको द्धन्द,कृष्ण श्रेष्ठको छायांकन,चेतन सापकोटाको संगीत रहेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.