रानी बनेकी मलिना कस्को बन्ने छिन् ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समय सार्वजनिक गीत ‘भन भन’ का कारण चर्चामा रहन सफल चलचित्र ‘रानी’को ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलर मलिना जोशीमा केन्द्रित छ भने उनलाई पाउन तिन युवाले गर्ने संघर्ष र मायालाई देखाइको छ ।

चलचित्रमा मलिना र अनुप विक्रम शाहीसंगै डेब्यु नायक सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठ पनि दमदार देखिएका छन् । चलचित्रलाई दयाराम दाहालले निर्देशन गरेका हुन् । पुरुषोत्तम प्रधानको छायांकन, अर्जुन जीसीको सम्पादन रहेको चलचित्र लाइ विमलमान गुभाजु र भानु महर्जनले निर्माण गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.