रीस गर्ने रिसै गरि बसुन ‘ह्याप्पी डेज’ को पहिलो गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

मिलन च्याम्सको निर्देशनमा बनेको चलचित्र ‘ह्याप्पी डेज’ को पहिलो गीत सार्बजनिक गरिएको छ। लोक शैलीमा बनेको गीतमा राजन राज शिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ । राजनराज कै शब्द तथा संगीतमा तयार भएको गीतमा चलचित्रका नायक दयाहांग राइ र दिया पुन लाइ फिचरिंग गरिएको छ । बि.पी.खनाल,भवानी शर्मा,हिरल जोशी र मिलन च्याम्सको संयुक्त लगानीमा तयार भएको चलचित्र ‘ह्याप्पी डेज’दयाहांग राइ,प्रियंका कार्की संजय गुप्ता,बिक्की जोशी,दिया पुनको मुख्य भूमिका रहेको छ । सार्बजनिक गीत लाइ कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.