सेलिब्रेटी नेपाल काठमाडौँ 

गायक कमल खत्रीको नयाँ गीत बजारमा आएका छ । ‘जाउँला रेलैमा…’ बोलको गीतमा कमल खत्रीको स्वर,शब्द र संगीत रहेको छ । गीतको शब्दले सबै दशकको मन छुने सजिलैसँग अनुमान लगाउनु  सकिन्छ । यस भन्दा पहिलेको गीतहरुले दर्शक मन जिती सकेको छ । यस गीतलाई दर्शकले मनपराउनेमा गायक ढुक्क छन् ।  गीतमा रिकेश गुरुङले एरेन्ज गरेका छन् भने  लिरिकल भिडियो कमलले आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।



							
							
							
							
							
							