मेरो जरुरि तिमीलाई नहोला भन्दै रोए नव मोडल कृष्ण


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली कला क्षेत्रमा मोह राख्ने र कला क्षेत्रमा लगेर केहि गर्न चाहने हरुको संख्या बढ्दो छ । बैतडी जन्म घर भएर राजधानीमा ब्यबसाय गर्दै आएका कृष्ण धनुक लाइ पनि कला क्षेत्रको मोहले तानेको छ र उनि म्युजिक भिडियो मार्फत अभिनयमा प्रवेश गरेका छन ।

उनि अभिनित पहिलो म्युजिक भिडियो हालसालै सार्बजनिक भएको छ । बाबुल गिरीको आवाजमा रहेको मेरो जरुरि तिमीलाई बोलको गीतको शब्द सुशिला पौडेलको लेखेकी हुन् भने नरहरि प्रेमीको संगीत रहेको गीतको भिडियोलाइ गौरब गिरिले निर्देशन गरेका छन् । भिडियोलाइ शोभाकर पोखरेलले छायांकन तथा सुरेश राउतले सम्पादन गरेका छन् कृष्ण धनुकलाइ फिमेल मोडल पुजाले साथ दिएकि छिन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.