मंगलम पहिलो गीत शिल्पा संग पुस्पको जोडी कत्तिको सुहायो ? (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

छबिराज प्रोडक्सनको व्यानरमा शिल्पा पोखरेलको प्रस्तुति रहेको चलचित्र मंगलमको पहिलो गीत सार्बजनिक गरिएको छ ‘पर्ख पर्ख मायालु ……’बोलको सार्बजनिक गीतमा दिपक शर्माको संगित रहेको छ । गितमा शिल्पा पोखरेल र पुष्प खड्का फिचरिङ छन् । कृष्ण काफ्ले र बिन्दु परियारको आवाज रहेको गीतको भिडियो कोरियोग्राफि कबिराज गहतराजले गरेका हुन् । नवल नेपालले निर्देशन गरेको । चलचित्रमा शिल्पा पोखरेल, पुष्प खड्का , पृथ्वीराज प्रसाइ,साम्राज्ञी राज्य लक्ष्मी राना, मिथिला शर्मा, निर शाह लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र असोज ११ बाट प्रर्दशनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.