राज र मलिनाको कस्तो छ लिला (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ
भदौ ३० गते बाट सार्बजनिक प्रदर्शन हुने चलचित्र ‘लिला’पूर्ण सस्पेन्स चलचित्र रहेको चलचित्रका निर्देशक रमेश कोइराला बताउछन् । चलचित्र एक सस्पेन्स कथा संगै प्रेम, रोमान्स, एक्सन र थ्रिलर बिषयबस्तु समेटिएका छन् ।

सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्णप्रसाद दंगाल प्रस्तुतकर्ता रहेको ‘लिला’ अनुभवी तथा टेक्निकल्ली निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् । हरेक पक्षलाई रहस्यमय तवरले प्रस्तुत गर्न खोजिएको बताइएको चलचित्र प्रेम, एक्सन र सस्पेन्स बिषयले भरिएको छ । मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धुर्ब कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, पंकज नेपाल, स्वानीका बास्तोला, जेएन घिमिरे, यादव बैरागी र बालकलाकार प्रियंसु सिंह क्षेत्री लगायतको अभिनय चलचित्रमा देख्न सकिन्छ ।
चलचित्रका निर्देशक रमेश नायक राज कटुवाल र नायिका मलिना जोशी संगको भिडियो कुराकानी

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.