प्रचण्डको गीतमा प्रकाशको निर्देशन (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

नेपाली लोक संस्कृति र लोक गीतको आफ्नै श्रोता तथा दर्शक छन् । कुनै बेला कुनै गीत त्यतिकै हिट भएका हुन्छन तर ति क्षणीक हुन्छन नेपाली गीत संगीतमा लोक गीत र लोक श्रस्टा अजम्बरी हुन्छन साकुरा मल्टी मिडियाको प्रस्तुतिमा नयाँ दशैं भिडियो सार्बजनिक भएको छ । गाउँका लाहुरे (फुल्यो बामरी २) मा स्वर प्रचण्ड जी. सी.र प्रिती आलेको रहेको छ । सुबाश के.सी.को शब्द र संगीत प्रचण्ड जी.सी.को रहेको छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियो लाई करन चैंसिरले छायांकन गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका छन् । भिडियोमा अर्जुन गिरि,रंजित गुरुङ,सुबाश के.सी.रिनु तामांग र साथी हरुको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.