पलसँग स्वस्तिमा भिरको बाटोमा (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

संचारकर्मी सूरज श्रेष्ठको निर्देशन रहेको एक आकर्षक म्युजिक भिडियो सार्वजनिक भएको छ । रोनन सुब्बाको स्वर रहेको ‘भिरको बाटो’ बोलको उक्त गीतमा ‘कुटुमा कुटु..’ गीतबाट अहिले अहिले चर्चामा रहेकी अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता पल शाहको अभिनय रहेको छ ।

भिडियोमा अभिनेत्री स्वस्तिमा खड्काले निकै आकर्षक तरिकाले कम्मर मर्काएकी छन् । उनको् सो क्रियाकलपामा जोशीला युवा जिब्रो टोक्न बाध्य हुन्छन् । गीतमा शब्द संगीत डम्बर नेपालीको छ, भने सम्पादन प्रविन श्रेष्ठले गरेका छन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियो ह्वाइट प्लस एभि प्रोडक्शनबाट निर्माण भएको हो ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.