जन्म राइको गोदाबरी बनैमा छोटो समयमा चर्चित



गायक जन्म राइको गोदाबरी बनैमा राख मलाई मनैमा बोलको गीत सार्बजनिक भएको छोटो समयमा नै लोक प्रिय बनेको छ । अहिले धेरै मान्छेको मुखमा झुण्डीन थालेको गीत रोमान्टिक शैलीको रहेको छ । उक्त गीतमा शब्द तथा संगीत पनि गायक जन्म कै रहेको गीत को संगीत संयोजन रञ्जन इशानले गरेका हुन् । रुपेश थापाले छायांकन गरेको भिडियो लाइ शिलन लम्सालले सम्पादन गरेका छन् स्ट्रकपप समुहले कोरियोग्राफी गरेको भिडियो पनि उत्कृस्ट बनेको छ । भिडियोको निर्देशन पनि गायक स्वयम् जन्मले नै गरेका हुन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.