दुइ स्टार सौगात र निखिल अभिनित ‘संरक्षण’ ट्रेलर सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र संरक्षणको ट्रेलर सार्बजनिक गरिएको छ सुक्रबार हाईलाइट्स नेपालको यु ट्युब च्यानल मार्फत ट्रेलर आउट गरिएको हो साउन २७ गते बाट सार्बजनिक प्रदर्शनमा आउने चलचित्र लाइ पुर्णेन्दु झाले निर्देशन गरेका हुन् चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, कामेश्वर चौरासिया, मलिना जोशी, प्रमोद अग्रहरी, कामेश्वर चौरासिया, अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको छ । चलचित्रलाई प्रदिपकुमार उदय र नरेन्द्र महर्जनले संयुक्त रुपमा निर्माण गरेका हुन् ।

चलचित्रमा परवेश मल्लिकको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, हिमाल केसीको द्वन्द रहेको छ। दुइ स्टार सौगात मल्ल र निखिल उप्रेती एक साथ काम गरेको चलचित्र पूर्ण मनोरन्जनात्मक बनेको देखिन्छ चलचित्रमा द्वन्द,अपराध र राजनीतिक बिषय बस्तुमा बनेको छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.