ऋतिक रोशन फेरी बिबादमा


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
बलिउड नायक ऋतिक रोशन विभिन्न समय बिबिध कारणले बिबादित बनि रहन्छन् । इन्डियामा मात्र होइन नेपालमा पनि उनि बिबादित कलाकार हुन् । करिब १६ बर्ष अघि ऋतिक रोशनको बिबादित भनाइका कारण दंगा भडकंदा तिन जना नेपालीको मृत्यु भएको थियो । उनै ऋतिक इन्डियामा फेरी बिबादमा परेका छन् । एक युवतीलाई गरेको व्यवहारका कारण उनि बिबादमा परेका हुन् ।

भारतीय मिडियाका अनुसार ऋतिक जिम गरिरहेको बेला उनले फोटो खिचेकी थीइन उक्त फोटो खिचेको ऋतिकले थाहा पाए। पछि उनले जबर्जस्ति क्यामेरा खोसेर सबै फोटो डिलिट गरि दिएका थिए । उक्त कारण अहिले ऋतिक आलोचनामा परेका छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.